बाबु- आमाको शीर उठाउने तरिका…

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार ०४:०८

.

आमा : ‘(नर्सरी पढ्ने छोरासँग) छोरा तिमी आफैं जान्ने छौ, ट्युसन टिचर किन राख्नु पर्यो ?’

छोरा : ‘मम्मी, तपाईँ पनि त यति हट्टाकट्टा हुनुहुन्छ, किन भान्से राख्नु पर्यो त !’

हजुरबा : ‘(नातिसँग)  संगम, भित्र गएर लुक । तिम्रो टिचर आउँदै हुनुहुन्छ !’

संगम : ‘हजुरबा, तपाईँ पहिला लुक्नुस् । मैले तपाईँको मृत्युको बहाना बनाएर एक हप्ता छुट्टि लिएको छु !’

बाबु : ‘छोरा, तैँले आजसम्म एक पटक पनि मेरो शीर उच्च हुने काम गरिनस् ।’

छोरो : ‘तपाईँले भुल्नु भो बाबा, मैले थुप्रै पटक दुईवटा सिरानी लगाइदिएर तपाईँको शीर उठाउने काम गरेको छु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com