केही दिन केसी कोट्याई कन्याई – भेनेजुयलाको भुङ्ग्रो नेकपामा खन्याई…

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार ०४:१५

समर्थक : ‘डा. सा’ब हामी पुरै भ्याकुम भएर तपाईँको पक्षमा कुर्लिरहेका थियौं, किन भोक हडताल रोक्नु भयो ?’

डा. केसी : ‘भ्याकुमले भरेर मात्र के गर्नु,  अगाडीबाट क्रेनले तान्न छोडे पछि !’

 

श्यामलाल : ( पशुपति शम्सेरसँग) के हो नेताज्यू , खाली फोड्ने र जोड्ने मात्र ?’
पशुपति शमशेर : ‘काम पाएनौं हामीले, पोख्दै उठाउँदै त हो नि !’

 

दिर्घधन : ‘गगनजी, केसीको झोला बिसाईयो, अब के गर्ने ?’

गगन थापा : ‘केहिदिन पुरानै मुद्दा कोट्याई कन्याई, त्यसपछी भेनेजुयलाको भुङ्ग्रो नखन्याई !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com