सपनामा भेट्न डाक्टरको सहरा …

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार ०५:३६

 

रोहन : डाक्टर सा’ब, मलाई सपनाले धेरै सतायो । ‘सपनामा सुन्दर परिहरु मेराअगाडी अगाडी जोडले दौडिरहन्छन् ‘

डाक्टर : ‘यसकालागि मैले के गर्नु पर्यो त ?’

रोहन : ‘म उनलाई भेट्न चाहन्न । तर, मलाई यस्तो औषधी दिनुस् कि उनको गति कम होस् वा म धेरै दौडुँ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com