यसरी आश्चर्य चकित बनाउँदैछ काङ्ग्रेसले सरकारलाई….

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार ०१:१९

सरकारी गाडी जलाएको प्रति गगन थापाको आपत्ति 
गगनको आपत्तीप्रति ने.बि. संघकाे नियमापती !

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी
बिरोध आयो भने फुकुवा गर्ने पनि तयारी  !

संघीय लिम्बुवान पार्टी : एक सिट प्रतिनिधित्व, बाहिर धर्ना भित्र, अधिवेशन
अर्को पटक दुम्मु पनि नरहला भनेर मुन्धुम चढाएको होला !

सदनमा गगन थापाको हुँकार : ‘सडक र सदनबाट सरकारलाई आश्चर्यचकित बनाउँछौं
पहिलो आश्चार्य : गान्धीबादी पार्टी कार्यकर्ताद्वारा सरकारी गाडी दनदनी !

सरकार बिरुद्ध उत्रियो कांग्रेस, आज देशभर प्रदर्शन
सरकारको बिरुद्ध उत्रिएपछि सत्तामा चढ्न सजिलो हुने अपेक्षा !

अभावसँग लड्दा लड्दै अस्ताए अभिनेता विएस राणा
सबै राणा कहाँ शासक हुन्छन् त ! अब राणालाई गाली गर्न छोडाैं ।

मडुरोसँग भेनेजुयलामा हात मिलाएर फर्किएका सांसद बलराम बाँस्कोटा
अमेरिकन एम्बेसीले बाँस्काेटालाई कोट्याउने सम्भावना !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com