बच्चाले बाबु- आमालाई काँतर ठान्ने कारण …

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार ०२:४२

नहरमा यात्रु बस खसेपछि…

प्रहरी : (ड्राइभरसँग) ‘बस कसरी नहरमा खस्यो ?’
ड्राइभर : ‘थाहै भएन’
प्रहरी : ‘तपाईँ के गर्दै हुनुहुन्थ्यो र ?’
ड्राइभर : ‘कण्डक्टर नआएकोले भाडा उठाउँदै थिएँ !

रोहन : (डाक्टरसँग) ‘डाक्टर सा’ब, नियमित दुध खानाले छालामा गोरोपना आउँछ भन्ने कुरा सत्य हो ?
डाक्टर : ‘तिमीले ठिक सुनेछौ, कुरा सत्य हो’
रोहन : ‘झुटो कुरा नगर्नुस डाक्टर, भैंसिको पाडो किन सेतो हुँदैन त !’
                                                                                                                                                                 टिके : ( चंखेसँग ) ‘तँलाई थाहा छ ?, मेरो बाबा- मम्मी  सारै काँतर हुनुहुन्छ यार’
चंखे : कसरी थाहा पाइस, भन् त ?
टिके : ‘सडक क्रस गर्नु पर्यो कि सधैँ मेरो हातको औंला समाउनु हुन्छ !’
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com