लिपग्लसको साटो सुपरग्लु लगाएपछि…

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार ०२:३२

 

 

एकदिन दिवशको घरमा एउटा इण्डियन चोर पसेर धम्क्याउन थाल्यो…

चोर : (पेस्तोल देखाउँदै) ‘ सोना कहाँ देखा !’

दिवस : ‘यति नै सोध्न पेस्तोल देखाउनु पर्छ र, पुरै घर खाली छ, जहाँ सुते पनि हुन्छ !’

😊
देउमान : ‘छिट्टै एक ग्लास जुस बनाउ, यहाँ लडाईँ हुनेवाला छ ।’

देउमान : थप अर्को एक ग्लास जुस बनाउ, यहाँ लडाईँ हुनेवाला छ ।’

जुस पसले : ‘यो लडाईँ कतिखेर, को सँग हुने हो ?’

देउमान : ‘खाईसकेपछि जब तिमी पैसामाग्छौ तब तिमीसँग !’

😊
बाबु : ‘छोरा, तिम्री आमा आज चुपचाप छिन, किन हो ?’

छोरो : ‘बुबा, मम्मीले लिपग्लस माग्नु भएको थियो, मैले सुपरग्लु थमाइदिएँ  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com