डा. सिके राउत होलीको अवसरमा भोलि हङ्गामा गर्दै (भिडियो सहित)

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार १५:००

‘मेरो नाम सिके, मेरो काम सिके,
हिट हुवा मातृभूमीको गाली दिके
ना माफी मागा, ना माफी मगाया
फिर भी पिएमजीने गले लगाया !’

उपरोक्त गविता डा. सिके कराउतले कराएका हुन्  । यस्तै खुराकहरु लिएर होली पर्वको पुर्व सन्ध्यामा उनि ‘भोलि हङ्गामा’ गर्दैछन् । हङ्गामास्थल नागरिक नेटवर्क र गजुरीयल डटकमको सहकार्य “ढुक्क हुनुस् !”- केही नहुन्जेल केही हुँदैन !’ भन्ने कार्यक्रम हो ।

हङ्गामामा प्रधानमन्त्री केपी शर्मा ओली सहित देशका चर्चित हास्य कवीहरु उपस्थित थिए । ‘रत्नाकार डाकु’ वाल्मीकि, ‘अङ्गुलीमाल’ बौद्ध भिक्षु, ‘प्रचण्ड’ पुष्पकमल बन्न सक्छ भने देशलाई रुवाउने ‘सिके’ हास्य कवि किन बन्न सक्दैन ?’ उनले हङ्गामा मच्चाउन खोजे ।
लामो कर्ली कपाल, रातो सर्ट, कालो सुट र रातै टाइमा आएका सिके हङ्गामाको शुरुमै एक हलको मेलो हाँसेका थिए । बेप्रसङ्ग किने हाँसे त सिके ? भिडियोमा हेर्नुस् !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com