स्याउ किन्दा डिस्काउन्ट लिने नयाँ तरिका…

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार ०२:३४

सुप्रीया : (स्याउ ब्यापारीसँग) ‘ साहजी, स्याउ कसरी हो ?’

ब्यापारी :  ‘एक सयको १० दाना ।’

सुप्रीया : ‘अलि बढी भयो, घटाउनुस् न है ।’

ब्यापारी : ‘अस्सीको ८ दाना लैजानुस न त ।’

सुप्रीया : धन्यवाद  साहुजी !’

😊

 

आमा : ‘पल्लो घरमा के को हल्ला छ छोरा ?’

छोरा : ? ‘बर्थ डे मनाउँदै छन् ।’

आमा : ‘कस्को बर्थ डे रहेछ र ?’

छोरा : ‘टुयु को !’

आमा : ‘यो टुयु को रहेछ छोरा ?’

छोरा : ‘थाहा भएन, तर सुनिन्छ त्यस्तै !’

😊

लडाँइ गर्ने नेपाली काइदा…

पहिले : ‘ल हात छोडेर मात्र देखा त हेरौं !’

पछि : ‘तैंले हात किन छोडिस, भन त ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com