जति बजाए पनि डिस्टर्व नहुने ‘डिजे’…

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार ०३:२०

 

नन्दु : ‘बुबा मलाई डिजे किनिदिनुस् न ।’

बाबु : ‘अहँ, किन्दिन, तिमीले छिमेकीलाई डिस्टर्व गर्छौ ।’

नन्दु : ‘डिस्टर्व गर्दिन बुबा, सबै सुते पछिमात्र घन्काउछु !’

😊

टिचर : ‘तिमी चराचुरुङ्गीको बारेमा जान्दछौ ?’

विद्यार्थी : ‘राम्ररी जान्दछु सर ।’

टिचर : ‘कुन चरा उड्न सक्दैन, भन त ?’

विद्यार्थी : ‘मरेको चरा सर !’

😊

डाक्टर : (टिकासँग) ‘तपिईँको एउटा किड्नी फेल भएछ !’

टिका : ( एकछिन रोइकराई गरेपछि ) ‘डाक्टर सा’ब, कति नम्वर पुगेनछ ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com