मन हास्ने चुट्किलाहरु…

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार ०७:२१

आज भोलिका छोरा छोरीसँगको तर्क…

बाबु : ‘सुन छोरा, तेरो ऐलेको उमेरमा त मैले लोकसेव पास गरेर जागिर खाँदैथे ।’

छोरो : यो सबै समयको कुरा हो ड्याड्, तपाईको उमेरमा त बिपी कोइराला प्रधानमन्त्री भइसकेका थिए !’

😊

नयाँ दुलाहा,दुलही रेस्टुरेन्ट गएर कफी पिउन लागेछन्..

दुलाहा : ‘छिटो तातै पेउ, नत्र कुरा बिग्रिन्छ ।’

दुलही : ‘किन र ?’

दुलाहा : ‘सारै सोझी परिछ्यौ,, मिनुमा हेरिनौ ?, hot coffee rs. 40,  cold coffee rs. 70 छ  क्या !’

😊

तिनजना लद्दुहरु जाँच दिएर बाहिर निस्किएछन्..

पहिलो : ‘आजका प्रश्नहरु कठिन लाग्यो, पुरै कपी खाली छोडेर आएँ ।’

दोश्रो : ‘मैले पनि पुरै छोडेरै आएँ यार !’

तेश्रो : ‘लौ बर्बाद भयो, मलाई  पो चिट चोरेछ भन्ने हो कि !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com