किन गुडिरहेको छ यो गाडी ब्रेकबिनै !

प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार ०३:३०

कामदार : ( मालिकसँग) ‘हिजो फोहोरको झोलामा १००० को  नोट परेछ, लिनुस् ।’

मालिक : ‘त्यो नोट नक्कली भएर फालेको हो ।’

कामदार : ‘त्यसैले त हजुरलाई देखाएको !’

😊
वकिल साहव अफिस जादै थिए । बाटोमा एकजना भिखारीसँग भेट भएपछि।।।

भिखारी : ‘हजुर, केही पैसा दिनुस् न !’

वकिल : ‘यति हट्टाकट्टा छौ, केही काम गरेर खाउ यार ।’

भिखारी : ‘मैले सल्लाह होइन, पैसा मागेको सा’ब !’

😊

ट्राफिक : ‘गाडी रोक्नुस्, तपाईँको हेड्लाइटले काम गरेको छैन ।’

ड्राइभर : ‘भाग्नुस् भाग्नुस्, ब्रेकले पनि काम गरेको छैन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com