Husband को खोजिमा Boyfriend पठाए पछि…

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार ०६:४८

शोभा : (साथीसँग) ‘मेरा बुढाले लुकेर अरु कोही केटीलाई भेट्छन् भन्ने शंका लाग्छ यार !’

साथी : अब के गर्छेस् त ?

शोभा : ‘भोलिदेखि मेरो boyfriend लाई पिछा गर्न लगाउँछु !’

😊

आमा : ‘छोरा, तिमी यति राती सम्म निधाएको छैनौ ?’

छोरो : निधाएको छु आमा ।’

आमा : ‘गुन्गुनाई रहेका छौ त !’

छोरो : ‘निन्द्रामै गीत गाएको  क्या !’

😊

आमा : (ढोका ढक्ढक्याउदै) ‘छोरा तिमी ऐले सम्म उठेका छैनौ ?’

छोरा : ‘उठिसकें त आमा ।’

आमा : ‘अनि के गर्दै छौ त भित्र ?’

छोरो : सिरकभित्र पलेटी मारेर उँङ्दैछु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com