भिखारीले बैनी मागेपछि….

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार ०३:२२

जुल्पे : (चिण्डेसँग) ‘तैंले थाहा पाइस चिण्डे, सरकारले हामी जस्ता गरिवलाई निशुल्क चर्पी बनाइदिने भएछ नि !’

चिण्डे : ‘छोड्दे यस्ता कुरा, खाना विनाको पाइखाना के काम !’

😊

 

घर झगडा पछि पति पत्नी …

पत्नी : (पतिसँग) ‘म त आमा घर जान्छु, यहाँ बस्दिन ।

पति : ‘म पनि आमा घर जान्छु  ।’

पत्नी : ‘अनि छैराछोरी के गर्छन नि ?’

पति : ‘उनीहरुको के चिन्ता गर्छयौ ? उनिहरु पनि आफ्नी आमासँग जान्छन! ‘

😊

भिखारी : ‘ए हजुर, केहि दिनुस न !’

बटुवा : ‘यति हट्टा कट्टा भएर भिख माग्न लाज
लाग्दैन ?’

भिखारी : ‘त्यसोभए तपाईँकी बैनी मागुँ त !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com