खानाबिनाको पाईखाना के काम !

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ०३:५०

जुल्पे : (चिण्डेसँग) ‘तैंले थाहा पाईस् चिण्डे, सरकारले हामी जस्ता गरिबलाई नि:शुल्क चर्पी बनाइदिने भएछ नि !’

चिण्डे : ‘छोड्दे यस्ता कुरा, खाना बिनाको पाइखाना के काम !’

😊

घरझगडा पछि पति-पत्नी

पत्नी : (पतिसँग) ‘म त आमाको घर जान्छु, यहाँ बस्दिन ।

पति : ‘म पनि आमा घर जान्छु  ।’

पत्नी : ‘अनि छोराछोरी  के गर्छन त ?’

पति : ‘उनीहरुको के चिन्ता गर्छेस् , उनिहरु पनि आफ्नी आमासँग जान्छन नि  ! ‘

😊

भिखारी : ‘हजुर, केही दिनुस न !’

बटुवा : ‘यति हट्टा कट्टा भएर भिख माग्न लाज
लाग्दैन ?’

भिखारी : ‘त्यसो भए तपाईँकी बैनी मलाई दिनुस हजुर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com