खाडी जानेहरु श्रम गर्न होईन, होलिडे मनाउन हिँडका हुन् । – क. झलनाथ खलल

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ०४:००

‘भ्रष्ट र अनैतिकहरु नेपाली होइनन् र हुन सक्दैनन् ।’ -प्रधानमन्त्री ओली
-उनिहरुको सम्पति र नागरिकता पनि नक्कली हो !

‘चितवनमा थाईल्यान्डको सान्तोष आइल्याण्ड जस्तै बनाउछौं !’ -कमरेड प्रचण्ड
-पताया आईल्याण्डजस्तो बनाउने सम्भावना कति छ कुन्नी !

‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ !’ – प्रधानमन्त्री ओली
-भत्ताले भोटर बढेर सत्ता बलियो हुने कुरा थाहा छ सबैलाई !

‘स्थानीय तहका जनप्रतिनिधि अख्तियारको उच्च निगरानीमा !’ – समचार
चुनावको ऋण तिर्न नसक्ने जन प्रतिनिधिद्वारा अख्तियारलाई चुनौतीको सम्भावना !

‘शशांकलाई रामचन्द्रको चुनौती : न्याय दिलाइदिनुस्, पार्टी एक हुन्छ ।’
अर्थात् – ‘मलाई पार्टी अध्यक्ष बन्न दिनुस्, सबै ठिक हुन्छ !’
‘कांग्रेसका कारण ५० लाख युवा बिदेश जान बाध्य ।’ -झलनाथ खनाल
-ऐले दैनिक एयरपोर्टमा भिंड लाग्ने युवाहरु सबै पर्यटन बिदामा घुम्न हिंडेका हुन् !
                                                                                       (तस्वीर साभार:सामाजिक सन्जाल)
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com