हवाईजहाजमा अबदेखि चीनको चकलेट हैन, न्युरोडको गुँदपाक  !

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ०४:१७

पिता : ‘छोरा, यो फेसबुक चलाउन छोड्, यसले तँलाई खान दिंदैन ।’

छोरा : ‘खाना नदिएर के भयो बुबा, खाना बनाउने मान्छे पक्का दिन्छ !’

😊

भिखारी : ‘हजुर, मलाई  केही पैसा दिनुस् न ।’

वकिल सा’ब : (१०० को नोट देखाउदै) ‘तिमीसँग ५० रुपैँया छ ?’

भिखारी : ‘छ हजुर छ ।’

वकिल सा’ब : ‘पहिला त्यो खर्च गरि सकेर माग है !’

😊

एयर होस्टेज : ‘सर, तपाईंके लिनुहुन्छ ?’

पेसेन्जर : ‘मिठाई, हलुवा, पाउँ, पुस्टकारी जे हुन्छ ल्याउनुस् ।’

एयर होस्टेज : ‘यो आकाशको प्लेन हो सर, न्युरोडको गुँदपाक भण्डार होइन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com