बुद्ध यस कारण रिसाए मन्त्रीसँग…

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार ०५:५१

‘नेताका छोराछोरी विदेश पढ्छन्’ भन्ने रवीन्द्र मिश्रका छोरा नै अमेरिकामा
उहाँले विदेशमा पढ्छन्’ पो भन्नू भएको हो, ‘अमेरिकामा पढ्छन्’ त भन्या होईन नि !’

जस्ता पातामा गरिबको अनुदान काटिँदै, ओलीको गृहनगरमा दुई अरबको टावर ।
‘टावरबाटै जस्तापाता नचाहिने घाम-पानी प्रतिरोधन यत्र सन्चालन गर्ने प्रधनमन्त्रीको योजना !’

ललिता निवासको प्रकरण : ‘म पनि छाँगाबाट खसे जस्तो भएको छु : पुर्व भु.सु.मन्त्री श्रेष्ठ
‘आँखा चिम्लेर हिंडनेहरु नै छाँगाबाट खस्ने खतरा, चेतना भया !’

बहस : ‘किन बन्यो सिंगापुर ? किन बनेन नेपाल ?’
‘सिंगापुर बन्यो देश बनाउने नेता भएर, नेपाल बिग्रियो पेट बनाउने नेता भएर !’

स्थानीय तहमा बैंक छैन, सुरु भयो खाता खोल्ने अभियान
बैंकपनि छैन, पैसापनी छैन – बराबर

‘समृद्धि ल्याउने सरकार अरिंगालको फार्मिङ गरिराखेको छ’ : कांग्रेस नेता निधि

सरकारले अरिङ्गालको, काङ्ग्रेसले भँवराकाे फार्मिङ गर्ने !

आफुलाई छोडेर जहाज उडेपछी सन्चारमन्त्रीले भने- ‘मलाई धोका दियो बुद्धले ।’
हद भएपछी बुद्धपनि रिसाउछन् भन्ने उदाहरण हो यो ।

 

 फोटो साभार:सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com