अप्रेसन अगाडि बेहोस पार्नुको कारण…

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार ०३:१२

शिक्षक : ‘अस्पतालमा विरामीको अप्रेशन हुनु अघि किन वेहोस गराइन्छ ?’

विद्यार्थी : ‘अप्रेसन गर्ने कला सिकेर डाक्टरकै जागिर खाइदेला भनेर !’

😊

श्रीमान : (श्रीमती रिसाई रहेको देखेर) ‘हैन, तिमी के खोजिरहेकी छ्यौ ?’

श्रीमति : ‘डाडु !’

श्रीमान : ‘डाडु किन ?’

श्रीमान : ‘कसैको टाउकोमा टुटुल्को उठाउनु छ !’

😊

रोहन : (छिमेकीसँग) ‘अण्टी, एकछिन बन्चरो दिनु न ।’

अण्टी : ‘बन्चरो किन चाहियो र ?’

रोहन : ‘बन्चरो’ शिर्षकमा कविता लेख्न अण्टी !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com