नेकपामा एकता-एकापामा अनेकता !

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलवार ०५:४६

‘ढिलै भए पनि एकताको गाँठो फुकेको छ’ : प्रचण्ड
गाँठो फुकाउँदा डोरी र जुइना कमजोर भएको आशंका !’

प्रधानमन्त्री ओलीको संम्बोधन : प्र’चण्डको प्रशंसा, कांग्रेसलाई गाली’
टेक्ने लौरो सम्हालेको,  ठोक्ने लठ्ठी फालेको आशंका !

बजेट बहस : ‘करमै अल्झिए बैंकर्स, व्यवसायी र विज्ञ !’
अरुलाई धेरै कर कर नगर-आफ्नै भर पर !

ओली पक्षलाई २८ अध्यक्ष ११ सचिव, नेपाल पक्षलाई १६ अध्यक्ष २२ सचिव
पहुँचदार र आफन्तले बाँडेर खाई , निरिहको टाउकोमा गर्यौ रजाईँ !

‘कांग्रेसलाई कमजोर देख्नु सरकारको भ्रम मात्र हो’ : शेर ब देउवा
चित् खाए पनि खुट्टा ठाडो पार्न नछोडेको निश्कर्ष !

फोटो: साभार सामाजिक सन्जाल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com