बाबुआमा लुटिने, छोराछोरी कुटिने ठाउँ !

प्रकाशित मिति: २९ बैशाख २०७६, आईतवार ०४:४८

शिक्षक :  रोहन,बोर्डिङ स्कुल के हो , भन त ?

रोहन : ‘बोर्डिङ स्कुल त्यो स्थान हो, जहा बाबुआमा लुटिन्छन्, छोराछोरी कुटिन्छन !’

😊

शिक्षक : ‘रोहन, पास टेंस र फ्युचर टेंसको बारेमा बुझ्ने गरि केहि भन त !’

रोहन : ‘एउटी सुन्दर युवती र एक बृद्धको भेट भए पछि, बृद्ध  पास्ट देखेर टेंस भए युवती फ्युचर देखेर टेंस भइन सर !’

😊

पति : (पत्नीसँग) ‘तिमी सधैं बोल्दाखेरी मेरो मेरो भनिरहन्छ्यौ, यो राम्रो भएन, हाम्रो भन्ने गर !’

पत्नी : ‘कतै भेटिन्न त, झत्तो पनि !’

पति : ‘के हरायो तिम्रो हँ ?’

पत्नी : ‘मेरो हैन हजुर, हाम्रो पेटीकोट हरायो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com