मिलाएर बुझ्नुस, बुझेर हास्नुस् !

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार ०४:२५

पत्नी :( पतिसँग) ‘तपाईँलाई लागेको घर भित्रको सबै फोहर बाहिर हटाउन सक्नु हुन्छ !’

पति : ‘त्यो त ठिक छ, तर तिमी कहाँ जान्छ्यौ त लाटी ?’
😊😊

ज्वाईँ : (ससुर सँग) ‘तपाईँकी छोरीमा बुद्धि नामको कुनै चिज रहेनछ हजुर !’

ससुरा : ‘तिमीले केवल छोरी माग्यौ तर बुद्धि को कुनै कुरा भएको थिएन त !’
😊😊

नर्स : (विरामीसँग) ‘लामो स्वास लिनुस् त, ऐले कस्तो महशुस भई रहेको छ ?’

‘विरामी : ‘कुन पर्फिम लगाउनु भएको छ ? मज्जा आइरहेको छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com