चरित्र पत्ता लगाउने डिजिटल विधि !

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार ०३:२०

पसले : ‘भन्नूस् हजुर, के चाहियो ?’

ग्राहक : ‘मेरी हुनेवाला बुढीको कुकुरलाई केक दिनुस् त !’

पसले : ‘भन्नुस्, प्याक गर्दिउ कि यहिँ खानु हुन्छ ?’
😊😊

अन्तरवार्ता लिने : ‘तपाईंको चारित्रिक प्रमाण-पत्र ल्याउनु भएको छ ?’

अन्तरवार्ता दिने : सरी सर, ल्याउनै भुलेंछु ।

अन्तरवार्ता लिने : ‘त्यसोभए तपाईंको मोवाईल ग्यालरी देखाउनुस् त !’
😊😊
टिचर : ‘हामी पानी किन पिउँछौं, भन त !’

विद्यार्थी : ‘चपाउन नमिल्ने भएर सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com