सरकारमा छायाँ परेपछी बादल पानीमा परिणत् !

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार ०४:५७

नेकपामा नयाँ ट्वीट ! बादलले छाडे प्रचण्डको साथ
प्रचण्ड गर्मीका कारण बादल पानी बनेर वलीमा झरेको अनुमान् !

कांग्रेसले बनायो छाया सरकार, को को भए मन्त्री ?
छायाँ परेपछि न ज्यान तात्छ, न धाननै सुक्छ ! कुरा गर्नै  हैरान, मन्त्री जो बनेपनि के काम !

पछाडी बस्नेले हेल्मेट लाउनु पर्ने नयाँ नियम बन्यो ।
पुरानै नियम नयाँ खेलो, कमिशनखोर मोटाउने मेलो !

प्रधानमन्त्रीद्वारा अप्टिकल फाइबरको उद्घाटन
जब भयो राती अनि बुढा ताते !

प्रधानमन्त्रीलाई मार्दिन्छु भनेर कमेन्ट गरेको आरोपमा एक युवा पक्राउ ।
मायाँ  मार्दिन्छु पो भनेका  होलान् कि !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com