छायाँ सरकारका बारेमा दायाँ सरकारको धारणा !

प्रकाशित मिति: ८ जेष्ठ २०७६, बुधबार ०३:४८

विवाहपछि दिनेश ससुराला गएर सालीलाई सोध्छ…

दिनेश : ‘साली नानी, यो गाउँको ठुलो समस्या के छ ?’

साली : ‘समस्या एउटैमात्र थियो, त्यो पनि हजुरले सम्हाल्नु भयो !’
😊
क.प्रचण्ड : ‘देउवाजी, तपाईँका छायाँ मन्त्रीले के काम गर्छन् ?’

शेरबहादुर :  ‘सरकारका मन्त्री  काममा जान्छन्, छायाँमन्त्रीले खुट्टा तान्छन् !’
😊
सवाल : ‘ जसले गर्छ चर्का  मिठा कुरा, उसैले ती कुरा हुन दिन्नन् पुरा,  के हो ?’

जवाफ : ‘मुखमा रामराम बगलीमा छुरा, जति मिठो लागे पनि प्रतिपक्षी कुरा !’

                                                                                                             फोटो साभार: सामाजिक सन्जाल
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com