मच्छड् भन्दा पनि साना मान्छे !

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार ०४:३८

सासु : (रिसाउँदै) ‘मैले तिमीलाई कतिपटक भने- टिका लगाएर बाहिर जाने गर है भनेर !’

बुहारी : ‘जिन्स पैन्ट र टप्समा टिका कस्ले लगाउछ र आमा !’

सासु : (अझै कडाहुँदै) ‘मैले जिन्स, टप्समा टिका लगाउ  भनेको हो र ? निधार लगाउ न !’
😊

भाले मच्छड् : (पोथिसँग) तँलाई थाहा छ मान्छेको साइज कत्रो हुन्छ ?

पोथी मच्छड् : ‘सानो, हामी मच्छड भन्दा पनि सानो !’

भाले : हैन होला, कसरी ?

पोथि : ‘ठुला हुने भए मच्छड् पनि नछिर्ने झुलमा कसरी छिर्छन त !’
😊
कुमार : ‘आज बिहानै एउटा बिरालोले मेरो बाटो काट्यो यार !’

रबी : ए, अनि के भयो त ?

कुमार : ‘एकैछिनमा त्यो बिरालको एक्सिडेण्टमा पर्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com