मन हँसाउने तिन चुट्किला !

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार ०४:२२

बिज्ञान शिक्षक : ‘रोहन, न्युटनको नियम के हो भन त ।’

रोहन : ‘पुरा त आउँदैन, अन्तिमको मात्र आउँछ सर !’

शिक्षक : ‘ल अन्तिमकै भए पनि भन त ।’

रोहन : ‘ यसलाई न्युटनको नियम भनिन्छ !’

😊😊

डाक्टर :  ‘सरी ! विरामीलाई एक घण्टा अघि ल्याई पुर्याउनु भएको भए  बँचाउन सकिन्थ्यो !’

चेतन : ‘डाक्टर सा’ब , १० मिनेट अगाडी मात्र दुर्घटना भएको हो, एक घण्टा अघि कसरी ल्याउँनु ?’

😊😊

सीताले काजु खाइरहेको देखेर उनका पति रामले भने….

राम : ‘मलाई पनि टेष्ट गराउ न ।’

सीताले एउटा गेडो काजु दिएपछि…

राम : ‘एउटा मात्रै ?’

सीता : ‘सबैको स्वाद उस्तै नै हो हजुर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com