मृत्यु पछि पनि मोबाइल माग्ने युवती !

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहीबार ०३:२८

यमराज : ‘ए केटी, तँ कहाँ जान्छेस, स्वर्ग कि नर्कमा ?’

केटी : ‘पृथ्वीबाट मेरो मोबाइल र चार्जर मगाईदेउ, म त जहाँ पनि बस्न सक्छु !’

😊😊

मान्छे : ‘भगवान, जब केटी रहन्छन् शुशील हुन्छन्, नम्र हुन्छन् । तर जब पत्नी हुन्छन्, खतरनाक बन्छन् किन ?’

भगवान : ‘किन भने केटी मैले बनाएँ शुशील भइँन, पत्नी तिमी बनायौ, खतरनाक !’

😊😊

रोहन : (कीरणसँग) ‘तँ रक्सीको प्रत्येक पेगमा गोजिबाट के झिक्दै हेर्दै गर्छस्  ?’

किरण : ‘श्रीमतिको तस्वीर जब सुन्दर महशुस हुन्छ, यसको मतलव नसा चढ्दैछ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com