सोलुखुम्बुको सपिङ्ग सेन्टर- शुक्रबारे बजार !

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आईतवार ०२:१२

 

राजधानीमा ठूल्ठूला सपिङ् मलहरु छन् । शहरहरुपनि सपिङ् सेन्टर खुल्दैछन् । बजारहरुमा मार्केट र मिनि मार्केट बन्दैछन् । तर, गाउँहरुमा अझैंपनि ‘हाट-बजार संस्कृति’ जीवित छ । हेर्नोस्, सोलखुम्बुको सुदुर गाउँ ‘सोताङ’को शुक्रबारे हटियाको फोटोकथा । अनुभूत गर्नुस्- रमाइलो र आनन्दको !

  

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com