जुडो-कराँते सिकेकी बुहारी घरमा आइन् !

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार ०३:११

सानो छोरा : बुबा यो मर्द भनेको को हुन्छ ?

बाबु : ‘छोरा, मर्द भनेको त्यो मानिस हो, जसले घरको शाशन चलाउँछ ।’

सानो छो रा : ए बुझें, ‘बुबा म पनि ठुलो भएपछि आमा जस्तै मर्द बन्छु है !’

😊😊

बिजय : ‘तपाईँको छोरा धेरै बोल्दथ्थो, ऐले के छ उस्को ?’

उदया : ‘ऐले खासै बोल्दैनन्, बात्तो बसेको छ ।’

विजय : ‘अनी यो चमत्कार कसरी  भयो ?’

उदया : ‘हामीले उसको विविह गरीदियौं, बुहारी पनि जुडो-कराँतेकी एक्सपर्ट छिन्  !’

😊😊

युवक : (विवाह गर्न इच्छुक कन्याँसँग ) म त्यस्ती केटीसँग मात्र विवाह गर्छु, जो शुशील होस्, मेहनती होस्, सधैं सबैले भनेझै मानोस्’ ।

युवती : ‘त्यसो भए मेरो घर आउ, यि सबै गुण त हाम्रोमा काम गर्ने केटीसँग छ !’

 

क्षमा चाहन्छौ, तस्वीर सामाजिक सन्जाल्बाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com