कुरै कुरामा मजाक उडाउने मान्छे !

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार ०३:३९

पत्नी : ( पतिसँग) ‘हामी दुई जनामा को सुन्दर भन्नु त ?’

पति : ‘म सुन्दर नि !’

पत्नी : ‘कसरी ?’

पति : ‘तिमी सधैं पार्लर धाउँछ्यौ, म कहिल्यै जाँदिन  !’

😊😊

रोहन : (सीतासँग फोनमा ) ‘हेलो, तिम्रो स्वर सिरै मिठो छ यार !’

सीता : साँच्चै ?

रोहन : ‘अनि त !’ म ढाँट्छु र ?’

सीता : ‘अनि ऐले के घर्दैछौ त ?’

रोहन : ‘मजाक उडाउँदै !’

😊😊

भक्तिनी : बाबा जी, पतिसँग मेरो सम्वन्ध अलि बिग्रियो । पहिला जस्तै बनाउन म के गरुँ ?

बाबा : हेर बालिके, फेसबुक चलाउन छोड, मन उनी तिरै मोड, सबै ठिक हुन्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com