रकेट उडाउँदा राम धुलाई !

प्रकाशित मिति: २ असार २०७६, सोमबार ०३:००

अशोक : (देवसँग) ‘तँलाई थाहाछ ? हिजो मैले रकेट बनाएर उडाएँ नि !’

देव : ‘ए, अनि के भयो त ?’

अशोक : ‘सिधै गएर सूर्यमा ठोकिइयो नि !’

देव : ‘अनि परीणाम के भयो त ?’

अशोक : ‘के हुनु, मेरो राम धुलाई ।’

देव : ‘कस्ले ?’

अशोक : ‘कसले हुनु र , सुर्यकी आमाले !’

😊😊

डल्ले : ( पुड्केसँग) ‘के आजभोलि महिलिहरु साँच्चै मित्तव्ययी बन्न थालेका हुन् ?’

पुड्के : ‘किन र ?’

डल्ले : ‘हाम्रो पल्ला घरकी काकीको नाम द्रौपदी हो तर एउटै अंकलमा चित्त बुझाएकोले !’

😊😊

कक्षामा सँगै बसेर पढिरहेको बेला रोहनले कृतिकालाई खुस्रुक्क ‘आइ लभ यू’ भनेपछि..

रोहन : ‘मलाई पनि भन न प्लिज !’

कृतिका : ‘म ऐल्यै गएर सरलाई भन्छु ।’

रोहन : ‘लाटी, सरलाई नभन,वहाँ विवाहित हो  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com