अविभावकत्वको नयाँ परिभाषा

प्रकाशित मिति: ५ असार २०७६, बिहीबार ०३:२७

दुई जना कान नसुन्ने साथी बाटामा भेट भएपछी…

पहिलो : ‘कता हो रामजी, सिनेमा हेर्न जाँदै हो कि कसो ?’

दोश्रो : ‘हैन श्यामजी, म सिनेमा हेर्न जाँदैछु !’

पहिलो : ‘ओहो ! मैले ठानेँ सिनेमा हेर्न पो जाँदै हुनुहुँदो रहेछ !’

😊😊

केटिकेटीकाे पीडा

‘घरमा टि भी बिग्रियो भने बाबु-आमा भन्छन- केटाकेटीले टि भी बिगारे !’

‘केटाकेटी बिग्रिए भने बाबु-आमाले ठान्छन टि भी ले केटाकेटी बिगार्यो !’

😊😊

फुच्चे छोरो : ‘आमा हजुरले कति पढ्नु भएको छ ?’

आमा : B.A

छोरो : ‘ए, जावो दुई अक्षर ! त्यो पनि उल्टो !’

तस्वीर्:सामाजिक सन्जालबाट लिएका हौँ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com