काल यसरी पनि आउन सक्छ !

प्रकाशित मिति: ६ असार २०७६, शुक्रबार ०४:१३

शिक्षक  : ‘ल भन त, डेट र तारिखमा के फरक छ ?’

विद्यार्थी : डेट प्रेमिकासँग गईन्छ,  तारिख वकिलसँग सर !

😊😊

शिक्षक : ‘विनोद, काल कति प्रकारका हुन्छनन् ,तिमीलाई थाहा छ ?’

विनोद : ‘मज्जाले थाहा छ, तिन प्रकारका सर !’

शिक्षक : ‘प्रत्येकको उदाहरण सहित भन त ।’

विनोद : ‘खेतमा धान – सहकाल, असिनाले हान् – अनिकाल र अन्न छैन- अकाल सर !’

😊😊

चंखे : (बिर्खेसँग) ‘तँलाई थाहा छ , चुनावको मिति घोषणा भयो नि !’

बिर्खे : ‘यसमा यति खुशी हुनुपर्ने कारण के छ  ?’

चंखे : ‘अब गाउँमा कुन कुन केटीहरु बयस्क भए,  थाहा हुन्छ क्या !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com