कान किन कोट्याईन्छ ? अवैज्ञानिक तथ्य

प्रकाशित मिति: ८ असार २०७६, आईतवार ०४:४१

 

किरणले सपनामा आफ्नी पत्नीले चप्पलले हिर्काउँदै गरेको देख्यो । त्यसको  भोलिपल्टै उसले आफ्नो बैंक एकाउण्ट बन्द गर्यो !
किन होला ?
.
.
.
.किनभने,
-बैंकमा सुचना पार्टीमा लेखिएको थियो-
‘हामीकहाँ खाता खोल्नेको सपना हामी साकार पार्छौ ।’

😊😊

छोरो : ‘बुबा, दश रुपैंया दिनु न, गरिबलाई दिन्छु ।’

बाबु : ‘खै कहाँ छ गरिब?’

छोरो : ‘बाहिर टन्टलापुर घाममा आइसक्रीम बेचिरहेको छ !’

😊😊

एकजना मानिस दोबाटोमा उभिएर बाइकको चाबीले कान कोट्याइ रहेको देखेपछि..

रोहन : ‘दाई, सायद तपाईँ स्टार्ट हुन सक्नु भएन जस्तो लाग्यो, के म धक्का लगाई दिउँ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com