यि चुट्किलाले तपाईंलाई अवश्य हँसाउनेछ ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार ०३:०२

 

 

बाबु : ( मार्कसिट हेर्दै ) ‘यति थोरै नम्वर ! दुई थप्पड लाउनु पर्ने !’

छोरा : ‘हिंड्नु बाबा, मैले त्यो मास्टरको घर देखेको छु !’

😊😊

पत्नी : (पतिसँग) ,जुन पति दैनिक रक्सी खाएर घर आउँछ, उसकालागि मेरो मनमा प्रेम रहँदैन ।,

पति : ‘ जसलाई दैनिक रक्सी खान पुग्छ भने उसलाई कसैको मायाँको जरुरी हुँदैन !’

😊😊

रोशन : ‘दिनेश, तँ सँग श्रीमति किन रिसाएकी हुन् ?’

दिनेश : ‘तैले भनेअनुसार बर्थ डे मा चेन उपहार दिएकोमा रिसाएकी !’

रोशन : ‘चाँदीको दिइस् कि के हो ?’

दिनेश : ‘हैन, साइकलको चेन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com