फेसबुक को कुलतबाट यसरी मुक्त हुनुस् ।

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार ०४:१४

 

ज्वाईँ : ‘हजुरकी छोरी शाकाहारी भन्नु भएको थियो,  होइन र ?’

सासु : ‘शाकाहारी नै हो ज्वाईँ सा’ब !’

ज्वाईँ : ‘ दैनिक मेरो दिमाग खान्छे, कसरी शाकाहारी मानौं ?’

😊😊

चोर : ‘ओए, त्यो सामान दिने कि ज्यान लिउँ ?’

साहु : ‘समान त बुढेसकालको लागि चाहिन्छ, ज्यानै लैजाउ !’

😊😊

यस्तै हो भने, त्यो दिन पनि टाढा छैन जुन दिन पर्खाल र पोलमा लेखिएको हुनेछ – ‘ फेसबुके कुलतबाट मुक्त गर्न, हुन चाहानेले सम्पर्क गर्नु होला, पुरानो बसपार्क, फिटी हल । मोबाईल खोसेर बन्द कोठामा सात दिन थुनिने छ । कुलत चट् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com