यि हुन रमाइलो दिने चुट्किला…

प्रकाशित मिति: १७ असार २०७६, मंगलवार ०२:४१

सासु : ‘बुहारी, तिमीसँग दुई वटा आँखा छन, चामलका ढुङ्गा राम्ररी हेर्न सकिनौ ?

बुहारी : ‘सासु आमा, हजुरका पनि पुरै ३२ वटा दाँत छन्, जाबो एक दुई वटा ढुङ्गा मर्काए हुन्न र  !’

😊😊

राम : ‘श्याम, यो उम्लिएको पानी हटाउ, ऐले कोहि आएर डुबेर मर्न सक्छ ।’

श्याम : (च्याटमा ब्यास्त श्याम) ‘ डुबे पनि मर्नै पाउँदैन, उ चिच्याउँदा चिच्याउँदै पानी सेलाई हाल्छ !’

😊😊

पत्नी : ‘तपाईँलाई मेरो सुन्दरता राम्रो लाग्छ कि स्वभाव ?’

पति : ‘मलाई त न सुन्दरता न स्वाभाव मलाई त तिम्रो फाल्तु कुरा गर्ने बानी मन पर्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com