यि हुन संसारकै महामुर्ख !

प्रकाशित मिति: २१ असार २०७६, शनिबार ०७:४५

प्रेमी : ‘किन मुस्कुराएकी ?’

प्रेमिका : ‘मुस्कुराउने कारण नै तिमी हौ ।’

प्रेमी : (खुशी हुँदै) ‘साँच्चै ?’

प्रेमिका : ‘हो नि, तिम्रो अनुहार नै त्यस्तो देख्दै हाँस उठ्दो !’

😊😊

जगनाथ : ‘सर, मेरो छोराको पढाई कस्तो छ ?’

टिचर : ‘राम्रो छ, सायद ‘0’ को खोज उसैको लागि भएको थियो होला !’

😊😊

रोहन : ‘किरण, तिमी भन्न सक्छौ, मुर्ख कस्तालाई भनिन्छ ?’

किरण : मुर्ख त्यस्तालाई भनिन्छ, जो तिमी जस्ता महामुर्खसँग तर्क गरेर बस्छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com