कुट्न मिल्छ तर जिस्क्याउन मिल्दैन, के हो ?

प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार ०२:५९

 

बलियो धनेले कमजोर बिरेलाई मुक्का हानेपछि..

बिरे : ( रिसाउँदै ) तैंले साँच्चै हिर्काएको हो कि जिस्किएको हँ ?’

धने : ‘किन जिस्किनु, बजाएकै हो !’

बिरे : ‘ए त्यसो भने त ठिक छ । किन कि मलाई जिस्किएको मन पर्दैन !’

😊😊

सानो बच्चाले आफ्नी काकीलाई सध्यो – काकी हजुरको घरमा किन एउटा पनि बच्चा छैन ?’

काकीले जवाफ फर्काइन – ‘छोरा, आजसम्म कुनै भगवानको ध्यान पुगेन, ता कि मेरो आँगनमा पनि एउटा बच्चा खेलोस !’

😊😊

एक भलाद्मीले सात बर्षे बच्चिलाई जिस्क्याउँदै सोधे…

भलाद्मी : ‘तिम्रो कपाल कति राम्रो छ ! भन त यो तिम्रो बाबाको कारण हो या आमाको कारण ?’

बच्ची : ( निकैबेर सोचेर ) ‘बाबा कै कारण हो ।’

भलाद्मी :  ‘कसरी भन त ?’

बच्ची : ‘किन भने बाबा टक्लु हुनुएको छ, त्यसैले !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com