खुकुरी देख्दा खसी रुन्छ कि कराउँछ ? एक लाईन चर्चा !

प्रकाशित मिति: ९ श्रावण २०७६, बिहीबार ०४:१४

 

 

भिखारी : ‘ए हजुर, पल्लो घरमा त पेटै अस्पट हुनेगरी खाना खुवाउनु भयो, तपाई पनि केही दिनुस न !’

घरबेटी आमा : ‘ए अति राम्रो भएछ । लाउ- हाजमोला खाएर जाउ, पल्लो घरमा खुवाएको उकुस मुकुस मज्जाले पचाउँछ !’

👍👍👍

शिक्षक : ‘रोहन, तिम्रो घरमा सबैभन्दा सानो बच्चा को छ ?’

अजित : ‘हाम्रो हजुरबा सर !’

शिक्षक : ( अचम्म मान्दै) ‘कसरी कसरी ?’

अजित : ‘एक्लै सुत्न डराएर सधैं हजुर आमा संगै सुत्नु हुन्छ, त्यसैले !’

👍👍👍

बगरेले एउटा खसि डोर्याउँदै थियो । खसी बेस्सरी कराएपछि स्कुल गईरहेको रिकेसले सोध्छ — ‘अंकल यो खसि किन रोई रहेको छ ?’

बगरे : ‘यसले आफ्नो ग्रुपबाट छुट्नु परेकोले कराएको हो बाबु ।’

बच्चा : ‘ए ! मैले त ठानें- स्कुल जानु परेर रोएको होला !’
👍👍👍

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com