चलाख बच्चा !

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलवार ०२:४६

मधुसर : (आफ्नो रोइरहेको बच्चासँग) ‘किन रोएको छोरा भन त ?’

बच्चा : ( अझै रुँदै ) ‘नाई, भन्दिन !’

मधुसर : ‘भन्दै नभनि मै के दिउँ त ?’

बच्चा : ‘१० रुपयाँ दिनुस अनि भन्छु ।’

मधुसर : ( १० रुपयाँ दिए पछि ) ‘अब भन त किन रोएको ?’

बच्चा : ( आँसु पुछ्दै ) ‘यहि १० रुपयाँ लिन रोएको थिएँ !’

👌👌

प्रेमी : ( प्रेमिकासँग ) सीता तिमीले हाम्रो विवाहको बारेमा कुरा गर्दा तिम्रो बुबाको प्रतिक्रिया के आयो भन त ?’

सीता : बुबाले भगवानलाई धन्यवाद दिँदै भन्नु भयो – हे भगवान, म एउटा यस्तै मुर्खको खोजीमा जो मैले पाएँ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com