प्रेमिकालाई माछाको चारो खुवाउने प्रेमी !

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार ०३:०९

 

शिक्षक : ‘रोहन, कविता र निवन्धमा के फरक ?’

रोहन : ‘प्रेमिकाको मुखबाट निस्कने एउटा शब्द पनि कविता बन्छ, त्यहि शब्द पत्नीको मुखबाट निस्कियो भने निवन्ध बराबर हुन्छ सर !’

शिक्षक : ( गला अवरुद्ध हुँदै ) ‘स्यावास, म यस्तै कविता र निवन्धको दोसाँधमा छु बाबु  ! तिमी आजबाट कक्षाको मनिटर भयौ !’

💐

पत्नी : ‘विवाह नगरुन्जेल उपहार खन्याउनु हुन्थ्यो, ऐले त मैले कन्याउँदा पनि मतलव छैन किन ?’

पति : ‘माछालाई चारो बल्छीमा नपरुन्जेल मात्र हालिन्छ नि प्रिया !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com