कुकुर चराउन रमाउनुको बैज्ञानीक कारण !

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार १४:१६

 

हिमाल चढ्ने बेलामा पर्यटकले गाइड्लाइ सोध्छन—–

पर्यटक : ‘चढ्दै गर्दा मैले समाएको डोरी छिन्यो भने के हुन्छ’

गाइड : ‘धन्दा मान्नु पर्दैन हामीसंग डोरी जत्ति छन !’

💐

श्याम: “राम, आज भोलि मान्छेहरु कुकुर चराउन रमाउछन, गाइ चराउन लजाउछन किन ?’

राम : “प्रतिष्ठाको कुरो छ नि यार !”

श्याम : “कसरि भन त ?”राम : “गाइ चरायो भने गोठालो भइन्छ, कुकुर चराए मालिक !”

💐

छोरा : ( फोनमा ) ‘ममी आजदेखि हामी दुइ बाट तिन भयौ ।’

ममी : ( खुशी हुँदै )  ‘बधाई छ छोरा, छोरी या छोरा के भयो भन त ?’

छोरा : ‘होइन आमा, तपाईँकी बुहारीले दोश्रो विवाह गरिन् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com