थर्ममिटर नै एउटा अचुक औषधि !

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार ०३:३६

‘तिमी किन यति धेरै तनावमा  छ्यौ मिरा ?’

मिरा : ‘हेर न, मैले मेरो ब्वायफ्रेण्डलाई २ वटा टेडी बियर उपहार दिएकि थिएँ ।’

रमा : ‘यसमा तनाव हुनु पर्ने कारण नै के छ र ?’

मिरा :  ‘उनकी ममीले दुइ वटै डलको रुवा निकालेर तकिया बनाईछिन् !’

💐
विनोद : ‘के तिमी यो फेसबुको सहयोगले पैसा कमाउन चाहन्छ्यौ ?’

जुनु : ‘आहा ! अवश्य चाहन्छु ।’

विनोद : ‘त्यसोभए फेसबुक आइ डी बन्द गरेल ब्यापारमा
लाग !’

💐

करिना र उनका पति डाक्टरकोमा गएपछि…..

डाक्टरले करिनाको मुखमा थर्मामिटर राखेर एकछिन मुख बन्द गर्न भने ।

निकै समय श्रीमति चुपचाप बस्न सकेको देखेपछि उनका पतीले डाक्टरलाई सोधे – डाक्टर सा’ब, यो औषधी त अचुक रहेछ, कति पैसामा आउँछ ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com