डाक्टर सँगै रक्सी माग्ने विरामी !

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलवार ०३:४६

दिमाग बिग्रिएको छोरा  सिलिङमा झुण्डिदै देखेपछि…

बाबु : ‘किन सिलिङमा झुण्डिएको यसरी ?’

छोरा : ‘म एउटा बल्व हुँ, उज्यालो दिन झुण्डिएको !’

बाबु : ( रिसाउँदै) ‘अनि बलेको खै त ?’

छोरा : ‘ऐले लाइट गएको छ क्या !’

💐

सिजन : ‘तैंले आज डाक्टरकोमा जान्छु भनेको हैन ?’

राजन : ‘हो नि, तर आज स्वास्थ्य त्यति ठिक छैन, भोलि जान्छु !’

💐

डाक्टर : ‘भन्नुस, के समस्या छ ?’

विरामी : ‘पेट र छाती दुख्छ डाक्टर सा’ब !’

डाक्टर : ‘रक्सी खानु हुन्छ ?’

विरामी : ‘हुन्छ डाक्टर सा’व, तर सानो पेग !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com