तपाईंको मन हँसाउने ३ चुट्किला

प्रकाशित मिति: ८ भाद्र २०७६, आईतवार ०२:५१

बन्ध्याकरण सम्वन्धि एउटा सभामा…

विचार प्रस्तोता : नेपालमा सरदर एउटी आमाले प्रत्येक ५ मिनेटमा  एउटा बच्चा जन्माउछिन् । यस्तो समस्याको कसरी रोकथाम गर्ने हो ?

भिंडबाट एकजना युवा :  सबै भन्दा पहिला ति आमाको खोजि गर्नु पर्छ !

💐

राजु : ‘बाबा, मेक्डनाल्ड जाउँ न, पिजा खान मन लाग्यो ।’

हरिसर : ‘हुन्छ जाउँला, तर मेक्डनाल्डको स्पेलिङ्ग त भन ।’

राजु : ( केहिबेर सोचेपछि ) ‘ँभैगो  बाबा, के. एफ. सि जाउँ  !’

💐

शिक्षक : ‘रोहन, कस्तो मान्छेलाई उसको मृत्युपछि पनि पटक पटक सम्झना गरिन्छ ?’

रोहन : त्यो त्यस्तो मान्छे हो, जसले अर्काको ऋण नतिरि मरेको होस् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com