नेपाल-भारत प्रवुद्ध प्रतिवेदन : ढिलान्वयन गर्न भारत तयार !

प्रकाशित मिति: ८ भाद्र २०७६, आईतवार ०३:१८

जेलबाट छुटे लगत्तै चौकीदारलाई धम्कि – ‘१० लाख दिन्छस् कि सरुवा गरिदिऊ !’
लुटी खान लागेको बानी, छोड्छ कसैले जानी जानी !

‘राजतन्त्रको नाममा राजनीति गर्नेहरु डाइनोसर हुन् ।’-संचारमन्त्री बाँस्कोटा

डाईनोसरको फिलिम धेरै हेर्दा रैछन् कि क्या हाे !

ओली-नेपाल चर्काचर्की, स्वीकारेनन् ओलीले स्वास्थलाभको कामना
रिसको बेला ओली न नेपाल, कुनै बाहुनले  बेद पढ्दा रहेनछन् ।

‘नेपाल-भारत प्रबुद्ध बर्गको प्रतिवेदन कार्यन्वयन हुनेमा बिस्वस्त छु ।’ – पराष्ट्रमन्त्री ज्ञवाली
प्रतिवेदन ढिलान्वयन करवाने मेँ आश्वस हूँ ।’ -भारतीय विदेशमन्त्री

न्युजिल्याण्ड संसदका सभामुखले सभाध्यक्षको कुर्सीमै बच्चालाई दुध खुवाए
‘बच्चा आफ्नो होइन सांसदको, दुध माइको होइन गाइको !’

ओलीसंगको विवाद श्रीमान् श्रीमतीको जस्तै हो : माधव कुमार नेपाल
सम्बन्ध बिच्छेदको सम्भावना छ कि छैन त कमरेड ?

 

तस्वीर सभार:सामाजिक सन्जाल खोजखाज डट काम

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com