चुरोटको लत् घटाउने काइदा !

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलवार ०३:५५

टिचर : ‘रोहन, तिमी धेरै बौल्छौ किन हँ ?’

रोहन : ‘यो मेरो खान्दानी आमा-बाबुको सँस्कार हो सर !’

टिचर : ‘कस्तो खान्दानी भन त ?’

रोहन : ‘बाबु ब्यापारी घुमन्ते, आमा बेरोजगार कुरौटे !’

💐

वीरामी : ‘डाक्टर सा’ब, मूरो छातीमा धेरै दुखाई छ ।’

डाक्टर : ‘एक दीनमा कतिवटा चुरोट खाने गर्नु भएको छ ?’

विरामी : ‘२० खिलि मात्र खान्छु !’

डाक्टर :  ‘अहो ! तपाई ठिक हुन चाहनु भने मैले भने अनुसार गर्नु पर्छ ।’
आज देखि खानापछि मित्र एक खिलि चुरोट खाने है त !’

केहि समय पछि विरामी अलि ठिक हुँदै गएपछि..

डाक्टर :  ‘देख्नु भयो त ? आखिर ठिक भयो नी !’

विरामी : ‘तर, दैनिक २० पटक खाना खान पनि  गाह्रो छ नी डाक्टर सा’ब !’

💐

शोभा : ( छिमेकी महिलासँग) ‘तिमीलाई भनौ ? २० बर्ष सम्म त मेरा कुनै बच्चै थिएनन् नि !’

छिमेकी : ( आश्चर्य मान्दै) ‘अनि त्यसपछि के भयो त ?’

शोभा : ‘२१ बर्ष लाग्नासाथ बुबाले मेरो विवाह गरिदिनु भयो, अनि बच्चा जन्मिए !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com