अनलाईन बैठक : कसको रहर, कसको कहर ?

प्रकाशित मिति: १५ भाद्र २०७६, आईतवार ०३:४६

डाक्टर पढ्दै गरेका विप्लव पुत्र प्रकाश भन्छन् – ‘मन त मेरो पनि मन नै हो !’
सिरिन्जबाट औषधी चढाउने हातले गोली खुवाउनु पर्ला भन्ने डर !

कांग्रेसमा राजनीतिक प्रस्ताव : तिनै तहको सरकारमा भ्रष्टाचार मौलायो
नाइँ, हाम्लाई पनि चाहिन्न भन्न नसकेर !

प्रदेश र स्थानीय तहको गुनासो : केन्द्रीय सरकारले नै चाहेन गाउँ गाउँमा सिंहदरवार
सिंहहरु सबै केन्द्रमै भएपछी, गाउँघरका स्याललाई दरवार किन दिन्छन्  !
(फोटो साभार : खबरहब डटकम)

तिनवटै मोर्चामा प्रचण्ड सक्रिय : कार्यबाहक कि कार्यकारी अध्यक्षको अभ्यास ?
खाली भाँडो भेट्यो कि हावा त खेल्छ, ओली छैनन् प्रचण्ड !

‘पार्टी मिल्यो, हातहरु मिले तर मन मिलेको छैन !’ नेकपा सांसद तिर्था गौतम
मार्क्सबादमा ध्यान योगबाद थप्नोस्- काम,क्रोध,लोभ, मोह, द्वैष, भय आँफै मिल्छ ।

सिंगापुरको हाईहेल्लो ! प्रधानमन्त्रीलाई पत्याउने कि सञ्चारमन्त्रीलाई ?
रिमालको रहर ओलीलाई कहर, ख्यालख्यालमा बन्यो विवादको जहर !

(फोटो साभार : खबरहब डटकम)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com