बोल्ने मच्छ्ड् !

प्रकाशित मिति: १७ भाद्र २०७६, मंगलवार ०३:१३

शिक्षिका : ‘जुनिल भन त, बच्चाको लागि आमाको दुध अरु दुध भन्दा कसरी स्वस्थकर हुन्छ ?’

जुनिल : ‘सधै ताजा, पानी मिसाउने नमिल्ने, बिरालोले जुठो नहाल्ने भएर मिस !’

——————————————————————————————
मच्छड्को बच्चा पहिलो पटक उड्यो, परिक्रमा गरेर आएपछी बाबु मच्चडसँग कुरा गर्दै…..

बाबु: ‘छोरा, कस्तो लग्यो त उडेर घुम्दाको मज्जा ?’

बच्चा : ‘धेरै आनन्द अनि रमाइलो लाग्यो’

बाबु: ‘कसरि भन त ?’

बच्चा : ‘मैले जति पनि मानिसको छेउमा गित गाएँ, सबैले तालि बजाए !’

——————————————————————–
विरामी : ‘डाक्टर सा’ब, मेरो बाँच्ने सम्भावना कती छ ?’

डाक्टर : ‘पुरै सम्भावना छ, किनकी अध्ययनको आंकडाले
भन्छ – यो रोग लागेमा १० जनामा एकजना बाँच्ने चान्स हुन्छ, ९ जना मरिसके अब आउनेको बाँच्ने चान्स छ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com